ईन्छन प्रवासी मजदूर सहयोग केन्द्रमा गत महिनाको २० गते अर्थात् तेस्रो आइतबार (२०१०।६।२०गते) स्वास्थ्य परिक्षण गराउनु भएका साथीहरुको स्वास्थ्य परिक्षण रिपोर्ट ईन्छन प्रवासी मजदूर सहयोग केन्द्रमा प्राप्त भएकोले सम्बन्धित साथीहरुले आफ्नो स्वास्थ्य परिक्षण रिपोर्ट यस केन्द्रमा सम्र्पक गरी लिई जानुहुन अनुरोध छ । |
|