जुलाई ११ तारिख आइतवारका दिन दक्षिण कोरिया स्थित आन्सान सिटिको सकृय सस्था आपतकालीन नेपाली समितिको आयोजनामा सम्पन्न नेपाल डे २ कार्यक्रम आयोजक कमिटिले कोरियामा रहेर नेपाल र नेपालीलाई विभिन्न माध्यमबाट अन्तराष्ट्रिय क्षेत्रमा चिनाउँन महत्वपूर्ण भूमिका निर्भाह गर्ने ब्यक्तिहरुलाई गरिएको सम्मान समाहरोका केही झलकहरु । सम्मानित ब्यक्तिहरु ः मोहन कार्की ,चन्द्र लामा ,केपी सिटौला ,रमेश श्रेष्ठ, अक्कल बाहादुर लामा, राजु कार्की, कुन्दन पोख्रेल :फोटो रघु त्रिपाठी |