इन्छन प्रवाशी मजदुर सहायता केन्द्र सदैब तपाईंहरुको साथमा रही विभिन्न क्षेत्र बाट बिभिन्न प्रकारका सेवाहरु दिदै आएको र अब उप्रान्त थप सेवा, सुबिधा,सहयोग,शीप र ज्ञान प्रदान गर्ने सम्बन्धमा ,यस मजदुर सहायता केन्द्र बाट बिभिन्न सेवा हरु जस्तै : - भिषा सम्बन्धी ,रोजगार्,तलब सम्बन्धी
समस्याहरु परामर्श सेवा कोरीयन भाषा ,कम्प्युटर शिक्षा लगाएत कोरिया बाट तपाईहरुको सपना र उदेश्ये साकार गर्न को लागि आवश्यक सम्पूर्ण सहयोग सिप तथा ज्ञान प्रदान गरिन्छ ।
हाम्रो सेवाहरु :- भिषा सम्बन्धमा, रोजगार सम्बन्धमा, तलब समस्या को सम्बन्ध मा
भाषा सम्बन्धी कठिनाइ साथै परामर्स सेवा आदी
शिक्षा :- सहज कोरियन जीवनशैली सम्बन्धी परामर्श, कोरियन भाषा, कम्प्युटर शिक्षा आदी नि:शुल्क प्रदान गरिन्छ।
अन्य सेवाहरु- नि:शुल्क स्वास्थ्य परिक्षण बिभिन्न देशका साँस्कृतिक कार्यक्रम सन्चालन् ,भिन्न भिन्न संघ सस्था को विकास को लागी सहयोग, बैदेशिक रोजगार को लागी आउनुभएको सम्पूर्ण प्रवासी मजदुर हरुको लागी ले स्थापना गरेका संघ सस्थाहरुको बिकासका लागी सहयोग तथा परामर्श साथै खेलकुद सम्बन्धी विभिन्न कार्यक्रहरु |