Today : 9236 Total : 15707296

HOME > 커뮤니티 > 자유게시판
नेपाली MRP राहदानी बनाउने प्रकृयाका फ्रान्सको ओबर्थरसंग कोरियन कम्पनी सहकार्य गर्ने
관리자 10.10.21 1541
nepal passport.jpg
 
 
 
नेपाली MRP राहदानी बनाउने प्रकृयाका फ्रान्सको ओबर्थरसंग कोरियन कम्पनी सहकार्य गर्ने
 
 
 
 
फ्रान्सको ओबर्थर टेक्नोलोजीसंग कोरिया स्थित पार्क एण्ड ओपीसीले नेपाली MRP बनाउने कार्यमा सहकार्य गर्ने भएको छ । यन्हाप न्युजका अनुसार ती २ कम्पनी बीच ४० लाखवटा पासपोर्ट बनाउने गरी यहि अक्टोबर २० का दिन एग्रीमेन्ट भएको हो । दुई कम्पनीबीच भएको एग्रीमेन्ट अनुसार कोरियन कम्पनीले फ्रान्स स्थित ओबर्थर कम्पनीलाई पासपोर्ट बनाउन आवश्यक सम्पूर्ण प्राविधिक कुराहरुमा सघाउने जनाइएको छ । यसैगरी कोरियाको प्राइम् न्युजका अनुसार २ कम्पनीबीच ४० लाख वटा पासपोर्ट बनाइदिने गरी सम्झौता भएको र यसको मुल्य १ करोड ४० लाख डलर रहेको छ ।
कोरियाको नयाँ बर्ष (सल नाल) को सुखत अबसरमा ifcले तपाईं हरुको लागी बिसेस कार्यक्रमको ब्यबस्ता गरेको
G20 성공개최 기원 열린음악회
    
인천광역시 남동구 호구포로 220 명진프라자 12층 인천외국인노동자지원센터
TEL:032-431-5757 FAX:032-431-1129
copyright (c) 2009 인천외국인노동자지원센터 all rights reserved