Today : 3582 Total : 12516301

HOME > 커뮤니티 > 각 국가별 커뮤니티
[NEPAL] कोरियनभाषाको कक्षाहरु संचालन
관리자   10.06.29 3782
한국어 광고.JPG
 कोरियन भाषाको ज्ञानबृद्धि गर्न चाहनु हुन्छ र प्रमाणपत्र हासिल गर्न चाहनु हुन्छ भने यस इन्छन वैदेशिक मजदूर सहयोग केन्द्रमा कोरियनभाषाको कक्षाहरु संचालन भै रहेको जानकारी गराउन चाहन्छौ. कोरियनभाषाको प्रमाणपत्र तहको निम्न प्रमाणपत्र तह र उच्च प्रमाणपत्र तहको भाषाको अध्यापन भै रहेको छ. कोरियन भाषाको प्रमाणपत्र तह कक्षामा विद्यार्थीहरुको संख्या बढी भएकोले आगामी हप्ता अर्थात् २०१० जुलाई ४ तारिखदेखि उक्त कक्षालाई निम्नप्रमाणपत्र तह र उच्चप्रमाणपत्रतह गरी दुई समूहमा विभाजन गरी पाठ्यसामाग्रीहरु निःशुल्क वितरण गरी पारिवारिक वातावरणमा अध्यापन भैरहेकोले इच्छुक नेपाली तथा अन्य देशका कोरियामा रही काम गर्नुहुने मजदूरहरुले निःशुल्क कोरियनभाषा सिक्ने र प्रमाणपत्र प्राप्त गर्ने अवसर नगुमाउनु हुन हामी सबैलाई अनुरोध गर्दछौं.
हाम्रो सेन्टर बाट पहीलो प्रमाण पत्र हासील गर्ने नेपाली तुल्सिराम तीवारी थीएे।
컴퓨터 교실 수료식 사진 입니다
      
인천광역시 남동구 호구포로 220 명진프라자 12층 인천외국인력지원센터 TEL:032-431-5757 FAX:032-431-1129
copyright (c) 2009 인천외국인력지원센터 all rights reserved